shardamavi2020@gmail.com
-
Latest Notice / News
Could not load news.
Please try again.
Shree Sharada Secondary School
Shree Sharada Secondary School
नेपालमा अन्धकार युग भनिने राणा शासनको समाप्ति र प्रजातन्त्रकाे प्रादुर्भाव सँगै यश क्षेत्रका शिक्षा प्रेमी समुदायको सकृयतामा वि.स.२००७ सालमा स्थापना भएको यश श्री शारदा माध्यमिक विध्यालयले ७० बर्ष पूरा गरिसकेको सहर्ष जानकारी गराउदछाैं । शिक्षा पद्वतिमा आएको परिवर्तन सँगसँगै शुरुआतमा कक्षा ३ सम्मकाे लाेवर प्राईमरी,प्राईमरी,मिडिल स्कुल हुँदै वि.स.२०२२ सालमा पहिलोपल्ट प्रवेशिका सामेल गराएको थियाे । एउटा सानाे झुपडीबाट शुरु भएर देशमा शिक्षामा आएको आमूल परिवर्तनको बेगमा भाैतिक निर्माण हुँदै ८ काेठे १ तल्ले पक्की भवन निर्माण भएकाेमा भारत सरकारकाे सहयोगमा थप २ तले भवन निर्माण भएकाे हाे । इटहरी उप महानगरपालिका वडा नं.१२, धरान-विराटनगर काेशी राजमार्गकाे छेउमै अवस्थित याे विद्यालय जाे सुकैकाे लागि सहज पहुँचमा रहेकाे छ। विभिन्न जातजाति भाषा भाषी धर्म समुदायका विध्यार्थीहरुकाे साझा थलाे रहेकाे यश विद्यालयमा विध्यार्थीहरुकाे दिन प्रतिदिन ठुलाे चाप बढ्दै गएकाे छ । स्थानीय अभिभावकहरुको माग र चाहना बमोजिम वि स २०६७ सालदेखि 10+2 (कक्षा ११ र १२) सञ्चालन भई प्रत्येक वर्ष कक्षा १२ मा उत्कृष्ट नतिजाका साथ विद्यार्थी सफल हुँदै आएका छन् । यश विद्यालयले समयानुकूल र व्यवहारिक शिक्षाद्वारा विद्यार्थी र अभिभावकहरुकाे मन जित्न सफल भएकाे छ ।
Could not load attraction section.
Please try again.

From the Head Teacher's Desk

Head Teacher
Pitambar Singh Rai
Head Teacher
प्रधानाध्यापकको सन्देश:
प्रिय विद्यार्थीहरू, अभिभावकज्यूहरू,शिक्षकगण, कर्मचारी, तथा शुभेच्छुकहरूमा, मेराे नमस्कार। शारदा माध्यमिक विद्यालय, इटहरी–१२,खनार,सुनसरीको तर्फबाट तपाईहरू सबैमा हार्दिक स्वागत र नमस्कार व्यक्त गर्न चाहन्छु। यो विद्यालयको स्थापना वि‍ स २००७ सालमा शिक्षा प्रतिको उच्च भावनाका साथ जागरूक रहनु हुने स्थानीय समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तित्वहरूको सक्रीय पहलमा भएको हो। सुरुमा आधारभूत तहको विद्यालयका रूपमा स्थापना भएको यस श्री शारदा माध्यमिक विद्यालय समय क्रममा स्थानीय आवश्यकता, समुदायको चाहना र हाम्रो समर्पणका कारण आज माध्यामिक तहसम्म पुग्न सफल भएको छ। विद्यालयले आफ्नो इतिहासमा थुप्रै चुनौतीहरूको सामना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयको प्रारम्भिक अवस्था प्राथमिक तहबाट भएको भए तापनि समय क्रममा अभिभावक तथा समुदायको साथ, प्रतिबद्ध शिक्षक गणको योगदान र विद्यार्थीहरूको मेहनतले विद्यालयले माध्यमिक तह कक्षा १२ सम्मको प ...
Contact

Reach us using the contact details below.

Address
Itahari-12, Khanar, Sunsari
Phone
-
Email
shardamavi2020@gmail.com
Website
sssitahari.edu.np
Google map
Google map
https://mylocation.place/
Could not load result section.
Please try again.
Could not load team section.
Please try again.
Could not load guardian section.
Please try again.
Could not load teaching staff section.
Please try again.
Could not load plus two section.
Please try again.
Could not load contract teacher section.
Please try again.
Could not load staff section.
Please try again.